गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/पोखरा असोज ७ गते । गण्डकी प्रदेशका ७ जिल्लामा गरी थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ९, नवलपुर १,स्याङ्जा ३,म्याग्दी १,तनहुँ ४,लमजुङ ५ र बागलुङ २ गरी २५ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बुधबार विहान जारी विज्ञप्ती मार्फत जनाएको छ । थपिएका संख्या सँगै प्रदेशमा कुल संक्रमित … Continue reading गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि